Featured Videos

देशकै सबैभन्दा ठूलो, पुरानो र ऐतिहासिक त्रिभुवन विश्वविद्यालयको सन्दर्भमा कार्यक्रम शैक्षिक चिरफारमा व्यक्त गरिएको विचार

संविधानलाई व्यवहारमा उतार्दै लोकतन्त्र, सुशासन र समावेशी प्रगतिशील समाज निर्माणतर्फ हाम्रो प्रतिबद्धता अझै दृढ रहोस् ।

संविधानलाई व्यवहारमा उतार्दै लोकतन्त्र, सुशासन र समावेशी प्रगतिशील समाज निर्माणतर्फ हाम्रो प्रतिबद्धता अझै दृढ रहोस् ।

संविधान दिवसको अवसरमा समसामयिक विषयहरूबारे आफ्ना धारणा राख्ने अवसर प्रदान गर्नु भएकोमा नेपाल कभरलाई हार्दिक धन्यवाद ! संविधानलाई व्यवहारमा उतार्दै लोकतन्त्र, सुशासन र समावेशी प्रगतिशील समाज निर्माणतर्फ हाम्रो प्रतिबद्धता अझै दृढ रहोस् ।

‘मुठभेड निम्त्याउने खेल किमार्थ स्वीकार छैन।’

‘मुठभेड निम्त्याउने खेल किमार्थ स्वीकार छैन।’

अनेरास्ववियुद्वारा सरकारलाई कडा चेतावनी— निषेध र प्रतिशोधको राजनीति तुरुन्त बन्द गर!

राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि हाम्रो कदम

राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि हाम्रो कदम

देशमा फैलँदै गएको अराजकता, बितण्डा र विध्वंशकारी प्रवृत्तिको विरुद्ध—राष्ट्रिय सम्पत्ति संरक्षण, स्वतन्त्र हिडडुल, सभा सम्मेलन गर्न ल्याएको लोकतान्त्रिक ब्यबस्थाको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामी सडकमा छौँ।

एमाले संकटमा जन्मिएको पार्टी हो जनताको विचमा जान्छ ।

एमाले संकटमा जन्मिएको पार्टी हो जनताको विचमा जान्छ ।

जनताको बिचमा जान्छु भन्दानै क*र्फ्यु लगाएर रोक्ने स'रकारले प्र तिसोध साध्यो ! आ क्रोसित एमाले कार्यक'र्ताको आ रोप !

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको जगेर्नाका लागि

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको जगेर्नाका लागि

अन्यायको विरुद्ध न्यायको आवाज बोल्ने, अराजकता ,विध्वंश र बितन्डालाई दृढतापूर्वक प्रतिवाद गर्ने, देशभक्त युवाहरूको गौरवमय पहिचान — National Volunteers Force 🔥 देशभरिका राष्ट्रप्रेमी साथीहरूको एकता, साहस र प्रतिबद्धताको धरोहर यही हो

एमाले नेताले जन्माएको कार्यकर्ता र जनताले हुर्काएको पार्टी हो ।

एमाले नेताले जन्माएको कार्यकर्ता र जनताले हुर्काएको पार्टी हो ।

राष्ट्रको पक्षमा, न्यायको पक्षमा, नागरिक अधिकारको पक्षमा एकसाथ उभिऔँ!

हार्दिक शुभकामना !!

हार्दिक शुभकामना !!

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा देश तथा प्रवास बाट आउनु हुने प्रतिनिधि ज्युहरुले उत्साहबर्द्धक ढङ्गबाट मतदानमा सहभागी हुनु भएको छ ।

 सूर्यमा मत — देशको भविष्य सुरक्षित।

सूर्यमा मत — देशको भविष्य सुरक्षित।

बस्ती बसाउनेहरूको अगाडि बस्ती उजाड्नेहरूको शासन टिक्दैन। यो चुनाव व्यक्ति होइन, देश बनाउने र देश जलाउनेबीचको फैसला हो। ☀️ सूर्यमा मत — देशको भविष्य सुरक्षित। #देशबनाउनेकोपक्षमा #सूर्यमाVote #AsmitaThapa

"संविधान दिवसको हार्दिक शुभकामना ✊ संवैधानिक सर्वोच्चताको रक्षा गरौँ, समानता र न्यायसहित संवैधानिक शासन कायम गरौँ !"

"संविधान दिवसको हार्दिक शुभकामना ✊ संवैधानिक सर्वोच्चताको रक्षा गरौँ, समानता र न्यायसहित संवैधानिक शासन कायम गरौँ !"

"संविधान दिवसको हार्दिक शुभकामना ✊ संवैधानिक सर्वोच्चताको रक्षा गरौँ, समानता र न्यायसहित संवैधानिक शासन कायम गरौँ !" - अधिवक्ता गोपाल नेपाल, सचिब अनेरास्ववियु केन्द्रीय कमिटी

हामी प्रश्न गर्छौँ! 🔥

हामी प्रश्न गर्छौँ! 🔥

सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत—राज्यका यी तीनै अंग जलिरहँदा हामी किन मूकदर्शक बन्यौँ? शान्तिपूर्ण आन्दोलनको नाममा कलिला विद्यार्थीलाई ढाल बनाएर 'हत्याको मतियार' बन्नेहरूले जवाफ दिनुपर्छ कि पर्दैन? देशको धरोहरमा आगो झोस्न लगाउने ती अदृश्य हातहरू कसका हुन्? अब मौन बसेर पुग्दैन, दबाब र जागरणको अभियान सुरु भइसक्यो।

निस्ठा माथिको प्रहार मान्य छैन!

निस्ठा माथिको प्रहार मान्य छैन!

निर्वाचनको सम्मुखमा दाङ्गमा नँया भनिनेबाट नेकपा एमालेको चुनाब चिन्ह सुर्य जलाएको बिरुद्धमा काठमाण्डौको मसाल जुलुस नेकपा एमाले जिन्दावाद । अनेरास्ववियु जिन्दावाद !!💚✊

प्रकृतिको अनुपम मुकुट—थानिढुङ्गा ⛰️ एक यात्रा, हजार अनुभूति 🌿 मन शान्त, आत्मा ताजा ✨ एकपटक पुग्नै पर्ने गन्तव्य ❤️

पर्याप्त रकम बिना चेक जारी गर्नु बैंकिङ कसुर हुन सक्छ।

पर्याप्त रकम बिना चेक जारी गर्नु बैंकिङ कसुर हुन सक्छ।

खातामा पैसा छैन? तर चेक बाँड्दै हिँड्नु भएको छ?

तपाईंलाई प्रहरीको खोजी सूचीमा समेत पुर्याउन सक्छ ।

तपाईंलाई प्रहरीको खोजी सूचीमा समेत पुर्याउन सक्छ ।

तपाईंले लेखेको एउटा कमेन्ट, सेयर गरेको एउटा पोस्ट वा बनाएको एउटा फेक आईडीले तपाईंलाई प्रहरीको खोजी सूचीमा समेत पुर्याउन सक्छ ।

आफ्नै कम्पनी आफै दर्ता गर्न सकिन्छ !

आफ्नै कम्पनी आफै दर्ता गर्न सकिन्छ !

आफ्नै कम्पनी आफै दर्ता गर्न सकिन्छ !

वर्षौंदेखिको तपाईंको कम्पनीको जरिवाना, शुल्क र दस्तुरको बोझ अब हट्न सक्छ!

वर्षौंदेखिको तपाईंको कम्पनीको जरिवाना, शुल्क र दस्तुरको बोझ अब हट्न सक्छ!

वर्षौंदेखिको तपाईंको कम्पनीको जरिवाना, शुल्क र दस्तुरको बोझ अब हट्न सक्छ!

डिभोर्स नगरी दोस्रो विवाह गर्न मिल्छ?

डिभोर्स नगरी दोस्रो विवाह गर्न मिल्छ?

डिभोर्स नगरी दोस्रो विवाह गर्न मिल्छ?

अनेरास्ववियुले स्व.नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता गर्दै

अनेरास्ववियुले स्व.नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता गर्दै

अनेरास्ववियुले स्व.नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता गर्दै

 Gopal Nepal from amrit science campus

Gopal Nepal from amrit science campus

Gopal Nepal from amrit science campus

आयो आयो अखिल आयो !

आयो आयो अखिल आयो !

आयो आयो अखिल आयो !

अब अखिलले पठन सँस्कृतिको विकास गर्छः गोपाल नेपाल, सचिब, अनेरास्ववियु

अब अखिलले पठन सँस्कृतिको विकास गर्छः गोपाल नेपाल, सचिब, अनेरास्ववियु

सानैदेखि CIN मा आदरणीय राजन रुचाल दाइको सुमधुर आवाज सुन्दै हुर्किएको म, अनेरास्ववियुको सचिवमा निर्वाचित भएलगत्तै उहाँको आत्मीय बधाइ पाउनु मेरा लागि गर्वको क्षण बन्यो। नेचुरालयमा आत्मीय भेट भयो, गफ पनि नेचुरल नै भयो। धेरै धेरै धन्यवाद आदरणीय राजन दाइ🙏 कृपया हेरेर सुनेर प्रतिक्रिया दिनु होला ।🙏

शिक्षामा No Money त फनफनीको अवस्था छ:

शिक्षामा No Money त फनफनीको अवस्था छ:

शिक्षामा No Money त फनफनीको अवस्था छ: गोपाल नेपाल

हार्दिक धन्यबाद ।

हार्दिक धन्यबाद ।

अनेरास्ववियुको २४ औं राष्ट्रीय महाधिवेशनमा मलाई सचिव पदमा निर्वाचित गराउनु हुने सम्पुर्णमा हार्दिक धन्यवाद ।

शुभकामना मन्तव्य

शुभकामना मन्तव्य

अनेरास्ववियु ओखलढुंगा–काठमाडौं सम्पर्क कमिटीद्वारा आयोजित एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रममा आमन्त्रण गरीशुभकामना मन्तव्य व्यक्त गर्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद। एसईई परिक्षा उत्तीर्ण सम्पूर्ण भाइबहिनीहरूको उज्यालो भविष्यको शुभकामना व्यक्त गर्दछु।

२०८१।०४।२४ गते अनेरास्ववियु कानून तथा संघोय मामिला बिभाग द्वारा गरिएको पत्रकार सम्मेलन सम्वन्धि समाचार

२०८१।०४।२४ गते अनेरास्ववियु कानून तथा संघोय मामिला बिभाग द्वारा गरिएको पत्रकार सम्मेलन सम्वन्धि समाचार

अनेरास्ववियुले स्व.नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता गर्दै (२०८१।०४।२४ गते अनेरास्ववियु कानून तथा संघोय मामिला बिभाग द्वारा गरिएको पत्रकार सम्मेलन )

अनेरास्ववियु स्व.नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता गर्दै

अनेरास्ववियु स्व.नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता गर्दै

अनेरास्ववियुले स्व.नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता गर्दै

Subash Chandra Nembang Memorial Moot Court

Subash Chandra Nembang Memorial Moot Court

Subash Chandra Nembang Memorial Moot Court

विगतको सम्झना - जनताको कुशल सेवक बन्ने असल प्रयत्न स्थानिय तह निर्वाचन २०७९

विगतको सम्झना - जनताको कुशल सेवक बन्ने असल प्रयत्न स्थानिय तह निर्वाचन २०७९

विगतको सम्झना - जनताको कुशल सेवक बन्ने असल प्रयत्न स्थानिय तह निर्वाचन २०७९

विद्धार्थी संगठनकाे औचित्य पुष्टि गर्नुपर्ने छ .

विद्धार्थी संगठनकाे औचित्य पुष्टि गर्नुपर्ने छ .

विद्धार्थी संगठनकाे औचित्य पुष्टि गर्नुपर्ने छ .

 अनेरास्ववियुको नेतृत्व विद्यार्थीको सुख दु:खमा साथ रहेर अघि बढ्न सक्ने खालको छ : गोपाल नेपाल, सचिव

अनेरास्ववियुको नेतृत्व विद्यार्थीको सुख दु:खमा साथ रहेर अघि बढ्न सक्ने खालको छ : गोपाल नेपाल, सचिव

हाम्रो आन्दोलन निर्माण र सिर्जनाको बाटोमा लैजान्छौ: गोपाल नेपाल सचिव, अनेरास्ववियु केन्द्रीय कमिटी

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ प्रति भावपुर्ण श्रद्धाञ्जलि

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ प्रति भावपुर्ण श्रद्धाञ्जलि

सुवासचन्द्र नेम्वाङ स्मृती राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता २०८१ को उद्घाटन समारोहमा सभाध्यक्षको आसन ग्रहण गर्दै ..

तोडफोडमा संलग्नहरूमाथि सरकारसँग सचिव गोपाल नेपालले गरे तत्काल सजाएको माग

तोडफोडमा संलग्नहरूमाथि सरकारसँग सचिव गोपाल नेपालले गरे तत्काल सजाएको माग

जेनजी आन्दोलनको तोडफोडमा संलग्नहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग अनेरास्ववियु केन्द्रीय सचिव गोपालको माग

संविधानको रक्षा गर भन्दै युवा विद्यार्थीहरु सडकमा

संविधानको रक्षा गर भन्दै युवा विद्यार्थीहरु सडकमा

संविधानको रक्षा गर भन्दै युवा विद्यार्थीहरु सडकमा

हामीले संविधानकै जगमा रहेर विकास र समृद्धिको ढोका खोल्नुपर्छ।

हामीले संविधानकै जगमा रहेर विकास र समृद्धिको ढोका खोल्नुपर्छ।

हामीले संविधानकै जगमा रहेर विकास र समृद्धिको ढोका खोल्नुपर्छ : अनेरास्ववियु केन्द्रीय सचिव गोपाल नेपाल