कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग कीर्तिपुरमा ३० जनाका लागि सिट संख्या तोकिएको छ, जसमा अहिले हामी २५ विद्यार्थी मात्र भर्ना भएका छौँ । पढ्दै कमाउने नीतिअन्तर्गत यहाँ साँझको सत्रमा साढे ५ बजेदेखि कक्षा सञ्चालन गरिएको छ । दिनभर आफ्नो पेसा तथा व्यवसायमा संलग्न विद्यार्थीका लागि यो समय उपयुक्त हो । युग सुहाउँदो विषय, […]
फेरि यस्तो कहिल्यै नहोस् !
लालीगुराँस फुलेर ढकमक्क फुल्ने जङ्गलहरुमा मान्छेको लास भेटिन्थ्यो । छङछङ बग्ने खोलामा पानी भन्दा ज्यादा रगत देखिन्थ्यो । हुदा हुदा रहरलाग्दा भबन हरु शैक्षिक सस्था , स्वास्थ्य चौकी ध्वस्त हुन्थ्यो । एउटा नेपालीले अर्को नेपालीलाई जाइलाग्दा नेपाल आमा को मन रुन्थ्यो । माथी भनिए जस्तै सम्झदा नै जिउ सिरिङ हुने माओबादीले चलाएको हिसात्मक जनयुद्धलाई नै […]