३० भाद्र २०८१, आइतबार ललितपुर । आइतबार दिउसोको समय । अदालतको एउटा अलगै इजलास । बादी र प्रतिवादी तर्फका अधिवक्ताहरू बहसका लागि तम्तयार अवस्थामा देखिन्छन् । कोही न्यायको पक्षमा त कोही निर्दोष नफसोस् भन्दै अधिवक्ताको बहस सुन्न र माननीय न्यायायधीसबाट न्याय हुने विश्वास सहित इजलास खचाखच देखिन्छ ।सम्मानित अदालतमा तीनजना श्रीमान्हरुको आगमन हुन्छ । […]
सुवासचन्द्र नेम्वाङ मुटकोर्ट को उपाधि नेपाल ल क्याम्पसलाई
अनेरास्ववियु केन्द्रीय कानून तथा संघिय मामिला विभाग द्वारा आयोजित सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रीय अभ्यास अदालत कार्यक्रम सम्पन्न भएको छ ।भाद्र २६ गते देखि ललितपुरको के एम सि कलेजमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि नेपाल ल क्याम्पसले प्राप्त गरेको छ । कार्यक्रमको उपविजेता र उत्कृष्ट बहसनोटको उपाधि ब्राइट भिजन कलेज बिराटनगरले प्राप्त गरको छ । बिजेतालाई क्रमश […]
सुवासचन्द्र नेम्वाङ स्मृती अभ्यास अदालत(Moot Court) प्रतियोगिता २०८१
भाद्र २६, ललितपुर, अनेरास्ववियु केन्द्रीय कानून तथा संघीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृती अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरुबाट १५ वटा टिमका ६० जना विद्यार्थिले सहभागीता जनाएका छन। प्रतियोगिता सुवासचन्द्र नेम्वाङको प्रथम स्मृती दिवसको अवसरमा भाद्र २६ गते ललितपुरमा अवस्थित के एम सि कलेजमा एक औपचारिक कार्यक्रमका बिच […]
एमाले ओखलढुङ्गा जिल्ला अधिवेशनको सन्देश
एमाले ओखलढुङ्गा जिल्ला अधिवेशनको सन्देश नेकपा एमालेका लागि २०८० साल अधिवेशनको वर्षजस्तै रह्यो । सातवटै प्रदेशहरूको अधिवेशन सम्पन्न गरी धमाधम जिल्ला अधिवेशन सम्पन्न गर्ने चरणमा छ यतिबेला एमाले । जीवन्त राजनीतिक संस्थाको जीवनमा अधिवेशनले महत्त्व राख्छ, जसले सङ्गठनलाई चलायमान गर्नुको साथै गति प्रदान गर्छ । अधिवेशन अगाडि धादिङ एमालेमा धेरै विवाद सुनियो, अधिवेशन सकिएपछि ओखलढुङ्गा […]
केका लागि विद्यार्थी आन्दोलन ?
कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग कीर्तिपुरमा ३० जनाका लागि सिट संख्या तोकिएको छ, जसमा अहिले हामी २५ विद्यार्थी मात्र भर्ना भएका छौँ । पढ्दै कमाउने नीतिअन्तर्गत यहाँ साँझको सत्रमा साढे ५ बजेदेखि कक्षा सञ्चालन गरिएको छ । दिनभर आफ्नो पेसा तथा व्यवसायमा संलग्न विद्यार्थीका लागि यो समय उपयुक्त हो । युग सुहाउँदो विषय, […]