३० भाद्र २०८१, आइतबार ललितपुर । आइतबार दिउसोको समय । अदालतको एउटा अलगै इजलास । बादी र प्रतिवादी तर्फका अधिवक्ताहरू बहसका लागि तम्तयार अवस्थामा देखिन्छन् । कोही न्यायको पक्षमा त कोही निर्दोष नफसोस् भन्दै अधिवक्ताको बहस सुन्न र माननीय न्यायायधीसबाट न्याय हुने विश्वास सहित इजलास खचाखच देखिन्छ ।सम्मानित अदालतमा तीनजना श्रीमान्हरुको आगमन हुन्छ । […]
सुवासचन्द्र नेम्वाङ मुटकोर्ट को उपाधि नेपाल ल क्याम्पसलाई
अनेरास्ववियु केन्द्रीय कानून तथा संघिय मामिला विभाग द्वारा आयोजित सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रीय अभ्यास अदालत कार्यक्रम सम्पन्न भएको छ ।भाद्र २६ गते देखि ललितपुरको के एम सि कलेजमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि नेपाल ल क्याम्पसले प्राप्त गरेको छ । कार्यक्रमको उपविजेता र उत्कृष्ट बहसनोटको उपाधि ब्राइट भिजन कलेज बिराटनगरले प्राप्त गरको छ । बिजेतालाई क्रमश […]
सुवासचन्द्र नेम्वाङ स्मृती अभ्यास अदालत(Moot Court) प्रतियोगिता २०८१
भाद्र २६, ललितपुर, अनेरास्ववियु केन्द्रीय कानून तथा संघीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृती अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरुबाट १५ वटा टिमका ६० जना विद्यार्थिले सहभागीता जनाएका छन। प्रतियोगिता सुवासचन्द्र नेम्वाङको प्रथम स्मृती दिवसको अवसरमा भाद्र २६ गते ललितपुरमा अवस्थित के एम सि कलेजमा एक औपचारिक कार्यक्रमका बिच […]
सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रिय मुटकोर्ट प्रतियोगिता -२०८१
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विद्यार्थीको हकहितको संरक्षण र प्रवर्द्धनमा समर्पित भएको बिद्यार्थी संगठन हो जसले शैक्षिक क्षेत्रभित्र हुने विकृति विसंगतिहरूलाई चिर्दै , समन्वय र सहकार्यको माध्यमबाट विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न सक्रिय रूपमा भूमिका खेलिरहेको छ। यसै सन्दर्भमा , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कानून तथा संघिय मामिला विभागले संविधानसभा अध्यक्ष […]
विद्यार्थीको उत्सव- विद्यार्थी महोत्सव २०८१
विद्यार्थीको उत्सव- विद्यार्थी महोत्सव २०८१ सबैको समान पहुँच भएको, समाज तथा जीवन संग जोडिएको र समय अनुरुप अनुमोदित हुने, बिश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै “उद्यमशील शिक्षित युवा” को नीति लाई कार्यान्वयन गराउन परिवर्तित युग संगै विद्यार्थी आन्दोलनको सान्दर्भिकता लाइ थप पुष्टि गर्दै अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा बिद्यार्थी अन्तर्निहित प्रतिभाको प्रस्फुटन […]