लालीगुराँस फुलेर ढकमक्क फुल्ने जङ्गलहरुमा मान्छेको लास भेटिन्थ्यो । छङछङ बग्ने खोलामा पानी भन्दा ज्यादा रगत देखिन्थ्यो । हुदा हुदा रहरलाग्दा भबन हरु शैक्षिक सस्था , स्वास्थ्य चौकी ध्वस्त हुन्थ्यो । एउटा नेपालीले अर्को नेपालीलाई जाइलाग्दा नेपाल आमा को मन रुन्थ्यो । माथी भनिए जस्तै सम्झदा नै जिउ सिरिङ हुने माओबादीले चलाएको हिसात्मक जनयुद्धलाई नै […]