अनेरास्ववियु कानुन तथा संघीय मामिला विभागको आयोजनामा अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष क. समिक बडालको प्रमुख आतिथ्यता एवं कानुन, न्याय तथा संसदिय मामिला मन्त्री मा. पदम गिरी प्रमुख वक्ताको रुपमा उपस्थित भइ “नेपालमा बिद्यालय शिक्षा एवं उच्च शिक्षा सम्वन्धी एकीकृत बिधेयक आजको आवश्यकता” बिषयक बिचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । २०८१ बैशाख २६ गते नेपाल ल क्याम्पस प्रदर्शनि मार्ग काठमान्डौं ।