अमृत क्याम्पस अध्ययरत रहँदा का केहि महत्वपुर्ण कार्यक्रमहरु (२०६६-२०७४)
- वि.स. २०६६ मा अनेरास्ववियु क्याम्पस कमिटीद्वारा आयोजित नव आगन्तुक विद्यार्थीहरुलाई सम्मान कार्यक्रम प्रमुख अतिथि मा. गोकर्ण विष्ट , नव आगन्तुक विद्यार्थीहरुको तर्फबाट धन्यबाद मन्तव्य प्रदान गरिएको ।
- कक्षा कमिटी सचिव, CSIT विभाग सचिव, सह क्याम्पस कमिटी सचिव , क्याम्पस कमिटी सचिवको जिम्मेवारी ग्रहण
- क्याम्पसमा संचालन हुने विभिन्न आन्दोलनको अग्र मोर्चामा रहेर भूमिका निर्बाह।
- अनेरास्ववियुबाट विभिन्न समयमा प्रकाशित हुने विद्यार्थीहरुको शैक्षिक सामाग्री Syllabus , Old is Gold शैक्षिक क्यालेन्डर प्रकाशनमा क्याम्पस कमिटीमा रहेर नेतृत्वदायी भूमिका निर्वाह ।
- नेपालमा पहिलो पटक Ascol Creative Group मार्फत Entrance Preparation Book for B.Sc. CSIT पुस्तक प्रकाशन ।
- वि.स. २०७४ मा सम्पन्न स्थानिय निर्वाचनमा का.म.न.पा. वडा नं. २६ को सूर्य ध्वजाबहाक उम्मेद्वारलाई विजयी बनाउन विद्यार्थी चुनावी टोलिको कमाण्डरको भूमिका निर्वाह ।